निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाऔ : जिल्ला प्रशासन…

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्याङजामा अन्तिम चरणमा पुगेका बेला निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा…

बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित

नेपाली कांग्रेसले पुरानै घर फर्कन गरेको आग्रहलाई स्विकार गर्दै नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ ।नेपाली कांग्रेसको चुनावी सभाको…

आरुचौरमा बन्ने भयो पक्की बाटो : स्थानियमा सहजता थपिने…

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा न ५ अन्तर्गत आरूचौर सडक खण्डमा करिब साढे सात करोड रुपैयाँ बराबरकोठेक्का प्रक्रिया सम्पन्न भएको छ । यो सँगै अब…

स्याङ्जामा विविध कार्यक्रम सहित मनाईयो ४४ औं मगर एकता दिवस

स्याङ्जामा विविध कार्यक्रम गरि ४४ औं मगर एकता दिवस मनाइएको छ । ४४ औं मगर संघ स्थापना दिवस एवम् मगर एकता दिवस २०८२ को अवसरमा शुक्रवार स्याङ्जाको पुतलीबजार…

हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने

स्याङ्जाको पुतलीबजार वडा न ५ र ७ मा पर्ने हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । हरिहर भगवान मुर्ति प्राण प्रतिष्णा गर्ने, बृह्त…

स्याङ्जा १ रास्वपा उम्मेद्वार रेग्मीको वाचा : गुणात्मक…

स्याङ्जा निर्वाचन क्षेत्र न १ बाट रास्वपा उम्मेद्वार बनेका डा. धनन्जय रेग्मीले आफ्नो चुनावी वाचापत्र वाचापत्र सार्वजनिक गरेका छन । उनले सार्वजनिक गरेको…

खिलुङ कालिका मार्केटिङ प्रा लि द्वारा कर्मचारी मरासिनी…

खिलुङ कालिका मार्केटिङ प्रा लि ले आफ्नो छैटौ वार्षिक साधारण सभा तथा सातौ वार्षिकोत्सवको अवसरमा सो कम्पनीको बालकोट शाखामा कार्यरत सेल्समेन कुशल मरासिनीलाई…

स्याङ्जाका पत्रकार अधिकारी सञ्चार समन्वय समिति सदस्यमा…

नेपाल पत्रकार महासँघ स्याङ्जाका पुर्व उपाध्यक्ष भवानी अधिकारी गण्डकि प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामागठित ९ सदस्यीय सञ्चार समन्वय…

विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै शिशु निकेतन मा वि,…

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको शिशु निकेतन अङ्ग्रेजी आवशिय माध्यमिक विद्यालयलेविज्ञान प्रविधिको बढ्दो प्रयोगलाई अङ्गिकार गर्दै…

कास्की २ मा स्वतन्त्र उम्मेद्वार बनेका पौडेलले गरे…

आसन्न फाल्गुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लिएर विशेष चर्चामा रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ बाटउम्मेदवारी दर्ता गराएका स्वतन्त्र…