एमाले स्याङ्जाले बुझायो अध्यक्ष ओलीको रिहाई माग गर्दै…

स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री बालेन शाहलाई नेकपा एमाले स्याङ्जालेपूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष…

प्रधानमन्त्री बालेनको शपथमा मिथिला चित्रकला

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह विभिन्न अर्थमा विशेष रह्यो । सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध…

हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु,…

स्याङ्जाको पुतलीबजार वडा न ५ र ७ मा पर्ने हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । हरिहर भगवान मुर्ति प्राण प्रतिष्णा गर्ने, बृह्त…

मुक्तिनाथको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम :…

मुक्तिनाथ विकास बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको श्रवण मा वि मा अध्ययनरत ८४ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ । मुक्तिनाथले…

स्याङ्जामा मनाइयो जातीय विभेद उन्मूलन दिवस

समाजमा हुने जातीय विभेद विरुद्ध स्याङ्जामा आवाज उठेको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालयस्याङ्जाले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन…

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा…

भक्तपुर/ नेपाल, नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नोउपस्थितिलाई थप मजबुत बनाउँदै  …

होमस्टेबाट धार्मिक पर्यटन विकासमा जोड दिदै अर्जुनचौपारी

नेपालकै पहिलो नवग्रह मन्दिर आसपासको क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा जोड्ने संकल्पका साथ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले होमस्टे परिकल्पना…

स्याङ्जामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस, उपभोक्ताको हित…

स्याङ्जामा विश्व उपभोक्ता अधिकार दिवश विभिन्न कार्यक्रम गरि मनाईएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृतसेवा कार्यालय स्याङ्जाको आयोजनामा…

सीईओको मनोमानी: राष्ट्रिय जीवन बीमा कम्पनीमा लफडा,…

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थीको मनोमानीप्रबृतिले कर्मचारीहरु कर्मचारीहरु रुष्ट बनेका छन्…

स्याङ्जा १ मा रास्वपाका रेग्मी विजयी

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. धनन्जय रेग्मी२९ हजार ७१ मत प्राप्त गरी…