स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा न ५ अन्तर्गत आरूचौर सडक खण्डमा करिब साढे सात करोड रुपैयाँ बराबरकोठेक्का प्रक्रिया सम्पन्न भएको छ । यो सँगै अब निर्माण कार्य प्रारम्भ हुन लागेको हो ।
सो योजना अन्तर्गत काउरे देखि आरूचौर घोप्टेओढार सम्म सडक कालोपत्रे हुनेछ । जसले स्थानीय बासिन्दालाई सहजआवागमन थपिनेछ भने दीगो विकासको मार्गमा थप टेवा पुर्याउने विश्वास लिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
