कास्की २ मा स्वतन्त्र उम्मेद्वार बनेका पौडेलले गरे उम्मेद्वारी फिर्ता, काङ्ग्रेस उम्मेद्वार मधुलाई समर्थन

आसन्न फाल्गुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लिएर विशेष चर्चामा रहेको कास्की निर्वाचन क्षेत्र नम्बर बाटउम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्

उनले सोमबार एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणागरेका हुन्

Advertisement

उनले जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका थिए । तर पछिल्लो राजनीतिक परिस्थिति कास्की को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । उनि विद्यार्थि कालदेखि नै नेपाल विद्यार्थि सङ्घ र नेपाली काङ्ग्रेसबाट राजनीति गर्दै आएका छन ।

More News last news
Loading...