एमाले स्याङ्जाले बुझायो अध्यक्ष ओलीको रिहाई माग गर्दै ज्ञापनपत्र

स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री बालेन शाहलाई नेकपा एमाले स्याङ्जालेपूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तुरुन्तै छाड्न भन्दै विरोध सहितको ज्ञापनपत्र बुझाएको छ ।

एमाले स्याङ्जाले आफ्ना पार्टी अध्यक्ष ओलीलाई प्रतिशोधपुर्ण गिरफ्तारी गरिएको भन्दै यथाशिघ्र रिहाई र २४ गते भएकोआगजनी तोडफोडको तुरुन्तै छानबिन गर्न माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

नब गठित सरकारले शनिबार बिहान मात्रै जेन जि आन्दोलनमा भएको घटनाको छानबिन गर्न बनेको कार्की आयोगले सिफारिस गरे अनुरुप पुर्व प्र म ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

More News last news
Loading...