स्वास्थ्य सेवामा सहुलियतको नयाँ ढोका, गण्डकी मेडिकल कलेज र…

गुणस्तरीय स्वास्थ्य सेवामा सदस्यहरूको पहुँच विस्तार गर्ने उद्देश्यसहित गण्डकी मेडिकल कलेज जिएमसी पोखरा र कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीरकोट १,…

डेंगी रोकथाममा जुट्न सरोकारवालाको जोड, समन्वयमा सधैँ तयार…

डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ। जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाको आयोजनामा मंगलबार जिल्ला…

तामाङ सोसाइटी अफ अमेरिकामा विवाद, वित्तीय अनियमितताको छानबिन…

न्यूयोर्क । अमेरिकास्थित नेपाली समुदायको पुरानो संस्था मध्येको एक ‘तामाङ सोसाइटी अफ अमेरिका’ (टीएसए) भित्र संस्थागत विवाद र वित्तीय अनियमितताको विषयलाई…

तनहुँका खनाल नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा…

नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा तनहुँ भिमाद स्थायी घर भएका नारायण खनाल निर्वाचित भएका छन्।अमेरिकाको भर्जिनियामा सम्पन्न समितिको तेस्रो…

श्रवण मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा विक्रम संवत्

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४, लामागेमा रहेको श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको साधारण सभातथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। आईतबार…

स्याङ्जा प्रहरीको साउन समीक्षा : अपराध नियन्त्रणदेखि नागरिक…

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २०८३ साल साउन महिनामा अपराध अनुसन्धान, शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, नागरिक सेवा तथा जनचेतनाका क्षेत्रमा सञ्चालन…

सहयात्रीको वक्तृत्वकला प्रतियोगितामा जेयुशाको दमदार…

सहकारीलाई बचत र ऋणको सीमाभन्दा माथि उठाउँदै यसको अवसर, चुनौती र सामाजिक भूमिकाबारे विद्यार्थीको दृष्टिकोणमुखरित गर्ने उद्देश्यले सहयात्री को–अपरेटिभ…

स्याङ्जामा युवाको आवाज : सपनाबाट समृद्धिको बाटो खोज्दै

कसैका आँखामा उद्यमको सपना थियो, कसैका हातमा माटोको सुगन्ध, कसैको स्वरमा अध्यात्मको उज्यालो त कसैकोपसिनामा खेल मैदानको संघर्ष। फरक–फरक क्षेत्र, फरक अनुभव र…

युवालाई सीप र अवसरसँग जोड्न सके विदेश पलायन घट्छ

नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने गरी सरकारले दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन्।…

जन्मदिनमा उमेर होइन, सेवाको उचाइ थपे गुरुङले

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी मानवीय सेवा र सामाजिक उत्तरदायित्वको अवसर बनाउँदै लायन्स क्लबअफ स्याङ्जा पुतलीबजारका संस्थापक अध्यक्ष तथा…