२४ घण्टामा ६७ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७ जनाले कोरोना जितेर घर फर्केका छन् । बिभिन्न अस्पतालमा उपचाररत ६७ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य…

लकडाउनको ८३ दिनपछि खुले सरकारी र गैरसरकारी कार्यालय

काठमाडौं । सरकारी तथा गैरसरकारी कार्यालयहरु लकडाउनको ८३ दिनपछि खुलेका छन् । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन्…

सरिता गिरीलाई पार्टीको साधारण सदस्यबाट हटाउने तयारी, सांसद…

काठमाडौं । संविधान संशोधनको विपक्षमा आफूलाई उभ्याएकी सरिता गिरीलाई जनता समाजवादी पार्टी (जसपा) ले पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी गरेको छ । जसपा…

थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार…

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा…

अब रेडियो र टेलिभिजनले पढाउने छ तपाईका नानीबाबुलाई…

काठमाडौं । सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । लकडाउनका कारण लामो समय विद्यालय बन्द भएपछि विद्यालय जान नपाएका…

१६ बुँदे मागसहित नेविसंघले बुझायो शिक्षामन्त्रीलाई…

काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले शिक्षामा देखिएका बेथिति र बिसंगतिको अन्त्य गर्न माग गर्दै शिक्षा, विज्ञान तथा…

‘हेप्पी वर्थ डे नम्रता श्रेष्ठ’

काठमाडौं । चर्चित नायिका नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । आइतबार आफ्नो ३५ औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् । ‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु…

पर्वत पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको…

थप एकजना कोरोना संक्रमितको आइसोलेसनमा मृत्यु 

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जेठ १२ गते कोरोना संक्रमण…

पर्वतमा पहिरोले घर बगायो : श्रीमान, श्रीमती र नातिनीको…

काठमाडौं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु…