नेपालको नक्सामा समेटिए लिम्पियाधुरा, कालापानी र लिपुलेक

काठमाडौ । संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ।…

नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु 

काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय  बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको…

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा…

जागो मधेश, बुझ पहाडी, हामी सबै नेपाली

नारायण पाण्डे । ७० वर्ष लामो संघर्ष पश्चात आज हामीले भनेको नयाँ नेपाल अर्थात् गणतान्त्रिक नेपालमा छौं । हामीले चाहेको जस्तै जनताको अधिकार जनतामा निहित छ ।…

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न काँग्रेसको…

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।…

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य…

‘रेडियो स्कुल’ बाल कार्यक्रमको ५० औँ श्रीखंला पुरा

काठमाडौं । कोभिड-१९ को महामारीले गर्दा नेपाल सरकारले गरेको लकडाउनमा बाबुनानीहरूका लागी घरमै पढ्ने वातावरण तथा बालउपयोगी सामग्रीहरू प्रशारण गर्ने उद्देश्यका…

स्याङजामा २२ जनासहित गण्डकी प्रदेशमा थपिए ३७ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका स्याङजा, पर्वत, तनहुँ र वर्दघाटमा गरी ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम…

प्रधानमन्त्रीको रासलीला, यौनकर्मी महिलासँग सुत्न गएको खुलासा…

एजेन्सी । प्रधानमन्त्रीे देश चलाउने सर्वोच्च र उच्च पदस्थ व्यक्ति हुन् । उक्त पदमा बसेर प्रधानमन्त्रीले देश र जनताका लागि थुप्रै महत्वपूर्ण कार्य…

राप्रपाले गर्‍यो ३२७ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । तत्कालीन दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकीकृत केन्द्रीय समिति गठन गरेको छ । विधान तथा पार्टी एकीकरण सम्बन्धी…