महका यस्ता १२ फाइदा, के-के हुन् (भिडियो सहित)

एजेन्सी । मह उचित तरिकाले खान जानेमा शरिरका लागी निकै लाभदाई मानिन्छ। महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ। अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ।

आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ महिलाले सेवन गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ।

Advertisement

यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ। यसको अलावा खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ। तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदैन। माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ।

गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ। महले थकान कम गर्छ। अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनचतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मान्छि।

मह खादाका फाइदा

१. अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ।

२. पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउंमा मह दिन सकिन्छ।

३. बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ।

४.शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ।

५. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ।

६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ।

७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ।

८..हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ।

९. पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ।

१०. सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ।

११. महले मांसपेशिहरु बलवती हुन्छ।

१२.बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ।

१३.अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ।

१४.सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ।

१५। कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ।

More News last news
Loading...