निर्वतमान सभामुख महरा डिल्लीबजार कारागार चलान

काठमाडौं । निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएकाे छ । याे सँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।…

डा.गोविन्द केसीको १७ औँ अनशन डडेल्धुराबाट

काठमाडौँ । आजदेखि डडेल्धुराबाट प्राध्यापक डा. गोविन्द केसीले १७ औँ अनशन सुरु गर्ने भएका छन् । १६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र…

बसको ठक्करबाट २ जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अबरुद्ध

कैलाली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् । आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३…

भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने…

चितवन । आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

काँग्रेसका निलम्बित सांसद आलमविरुद्ध जन्मकैदको मुद्दा दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।  …

नेकपाले गर्यो नयाँ प्रदेश प्रमुखको सिफारिस 

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम…

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

काठमाडौँ । डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोइरालालाई नेपाल मेडिकल काउन्सिलको…

सुनकोशी नदीमा बस खस्यो, कम्तिमा ६ जनाको मृत्यु, ४० घाईते

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस…

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेवार समुदायको आग्रहमा गृह मन्त्रालयले…

चर्चित गायक बानियाँको दुबै मृगौला ‘फेल’, आर्थिक अभावले…

काठमाडौं । चर्चित लोक गायक तथा सर्जक रत्न बानियाँको केहि दिन देखि अस्पतालमा गम्भीर अवस्थामा उपचार भईरहेको छ । बानियाँका दुबै मृगौलाले काम गर्न छाडेपछि असोज…