निर्वतमान सभामुख महरा डिल्लीबजार कारागार चलान

काठमाडौं । निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएकाे छ । याे सँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आज भएको थुनछेक बहस पश्चात अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

उनलाई संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

Advertisement

More News last news
Loading...