आगोले पोल्यो ? यसरी गर्नुहोस् प्राथमिक उपचार

आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटनास्थलबाट बाहिर निकाल्ने र बाक्लो कपडाले छोप्ने।

घटना भएको १५ देखि २० मिनेटभित्रै पोलेको अंग चिसो पानीमा डुबाउने।

Advertisement

पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ।

पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ।

घरमा लगाउनुहोस् यी विरुवा, चम्किनेछ भाग्य

आज चैत १५ देखि २१ गतेसम्मको राशिफल साप्ताहिक राशिफल

 

More News last news
Loading...