आज चैत १५ देखि २१ गतेसम्मको राशिफल साप्ताहिक राशिफल

मेष नयाँ अवसरले पछ्याएको अवस्था छ, जसबाट आफ्नो आर्थिक स्थितिमा परिवर्तनसमेत ल्याउन सकिनेछ । सामाजिक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्दा प्रतिष्ठा प्राप्त हुनेछ । पारिवारिक जिम्मेवारी वहन गर्दा खर्च बढ्नेछ भने भौतिक सुविधाका साधन खरिद गर्न आकर्षित भइनेछ । अन्य साना–तिना खर्चले समेत पिरोलिरहनेछन् । वृष पूर्वपरिचित मित्रहरूले मन पराएको सन्देश पठाउन सक्छन् । तपाईंको … Continue reading आज चैत १५ देखि २१ गतेसम्मको राशिफल साप्ताहिक राशिफल