घरमा लगाउनुहोस् यी विरुवा, चम्किनेछ भाग्य
हिन्धु धर्ममा जति भगवानको पूजा गरिन्छ त्यति नै बोट बिरुवाहरुको पनि पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाले बोट-बिरुवाको महत्व छुट्टै रहे पनि वास्तुशास्त्र अनुसार भने बोट-बिरुवाको हाम्रो जीवनसँग सम्बन्धित छुट्टै महत्व रहेको छ । वास्तुशास्त्र अनुसार घरमा बोट-बिरुवा नराख्नाले घरमा बस्नेलाई आर्थिक, शारीरक एवं मानसिक समस्याको सामना गर्नुपर्ने बताएका छन् । घरमा सुख-समृद्धि पाउनका लागि … Continue reading घरमा लगाउनुहोस् यी विरुवा, चम्किनेछ भाग्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed