उदयपुर । जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
पक्राउ पर्नेमा सुनसरीे बराह-६ घर भइ हाल उदयपुर, बेलका नगरपालिका–९, शुक्रबारेमा चटपटे व्यापार गर्दै आएका ६० वर्षीय सुडीलाल चौधरी रहेका छन्।
स्थानीय एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार साँझपख बाटोमा एक्लै हिँड्दै गरेको अवस्थामा बलजफ्ती पक्रेर झाडीमा लगी चौधरीले ती किशोरीलाई जबर्जस्ती करणी गरेका गरेका थिए।
घटना घटेपछि किशोरी चिच्याएको र स्थानीयवासीले उक्त घटना सम्बन्धमा थाहा पाएर प्रहरीलाई जानकारी गराएपछि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए।
पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको पनि उनले बताए।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याउने कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
रोचक
श्रीमान् विदेशी जेलमा घरमा श्रीमती गर्भवती, बच्चा जन्मेपछि सबै खुशी
काठमाडौं । सुन्दा पनि नमजाको समाचार । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती। बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो। हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन्। झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने
हाम्रै नेपालमा : २२ वर्षीया युवतीले गरिन् ५८ वर्षीय पुरुषसँग विहे, अचम्मको छ कारण
हाम्रै नेपालमा २२ वर्षीया युवतीले गरिन् ५८ वर्षीय पुरुषसँग विहे, अचम्मको छ कारण
घरभन्दा महङ्गो पर्ने हाते झोलाहरु
काठमाडौँ । बेलायतमा घरको औसत मूल्य २२३,२८५ पाउण्ड(ह्याली फ्याक्सका अनुसार) रहेको छ। तर, हामी यस्तो हाते ब्यागको कुरा गर्दै छौं जसको मूल्य २,७९,००० पाउण्ड रहेको छ, त्यो पनि सेकेण्ड–ह्याण्ड ब्यागको। यति रकमले त बेलायतमा एक घर किनिसकेर पनि प्रशस्त पैसा बाँकी रहन्छ। अझ आश्चर्यजनक कुरा अघिल्लो वर्ष कसैले यति रकम तिरेर
लाशको पोष्टमार्टम गर्न लाग्दा अचानक आएको आवाजले खुल्यो यस्तो रहस्य
अस्पतालमा पोष्मार्टमका लागि ल्याइएको लाशलाई चिर्नको लागि डाक्टरले चिन्ह लगाइसकेका थिए । लाशलाई चिर्न ठिक्क परेका बेला अचानक आवाज आयो। डाक्टरहरुले आवाज आएपछि त्यो आवाज कहाँबाट आयो भनेर खोज्दै जाँदा पोष्टमार्टम गर्न लागेको लाश भनिएका व्यक्ति जीवितै भएको रहस्य खुलेको छ। घटना स्पेनमा भएको हो । यहाँको ओडिवो शहरको इन्ष्टिच्युट अफ लिगल
२० वर्षीया युवतिले जन्माइन् २६ महिनामै ६ सन्तान, हेर्ने मान्छेको भीड !
एजेन्सी । अमेरिकाको कन्सासमा २० वर्षीया एक युवति छन्, दनेशा। उनको बारेमा थाहा पाउनेहरु दंग पर्छन्। कन्सासकी दनेशा केही महिनाअघि मात्रै छैटौँ सन्तानकी आमा बनेकी छन्। दनेशा काउचा नामकी ती युवतिले २६ महिनामै ६ बच्चा जन्माएकी हुन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र ३ पटक
जिन्स प्यान्टको दाहिनेपट्टीको सानो खल्तीको प्रयोग आश्चर्यजनक !
एजेन्सी । जिन्स प्यान्टमा दाहिने खल्तीमाथि एउटा सानो खल्ती हुने गर्छ। त्यो खल्तीको बारेमा याद भएतापनि धेरैजसोले त्यो खल्तीको प्रयोग गरिदैन। सन् १८०० ताका, ‘काउब्वाइ’हरूले आफ्नो घडीलाई चेनमा बाँधेर आसकोटभित्र राख्ने गर्दथे। यसरी आसकोटभित्र राख्दा सजिलैसित घडी हराउने अथवा बिग्रने गर्दथ्यो। यहि कारणले गर्दा नै ‘लिभाइ स्ट्रस’ ले प्यान्टको खल्ती नजिकै
आमाका लागि १० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार
मुम्बइ। शगुफ्ता रफीक बलिउडको पर्दापछाडिको त्यो नाम हो जसलाई निकै कमले चिनेका छन् । तर, बलिउडमा उनको योगदान निकै ठूलो छ । ‘आशिकी २’ जस्तो सफल फिल्मी लेखिका शगुफ्ता १७ वर्षको उमेरमा बाध्यताका कारण यौनकर्मी बनेकी थिइन् । यो कुराको खुलासा स्वयं शगुफ्ताले एक अन्तरवार्तामा गरेकी थिइन् । उनका अनुसार उनी
एक कुमारी युवती जो अचानक जुम्ल्याहा बच्चाकी आमा बनिन्
बीबीसी। आइतबार विहान जब सधैं झैं काममा निस्किएँ त्यतिबेला मलाइ थाहा थिएन की म दुई सन्तानकी आमा बनेर घर फर्किन्छु। त्यो आइतबारको विहान थियो, त्यसैले अस्पताल चाँडै पुग्नुपर्ने थिएन्। म आरामसँग घरको काम गरिरहेकी थिएँ, त्यतिबेलै फोन आयो र भनियो इमर्जेन्सी केस आएको छ। ‘एक महिलालाई डेलिवरी गराउने पर्ने छ, किनभने उनको
लौ बर्बाद ! सेक्स गर्ने बेलामा पनि फेसबुक लत
एजेन्सी । मानिसहरु एकपटक धेरै कुरा गर्न रुचाउँछन् । जसलाई मल्टि टास्किङ पनि भनिन्छ । हुनसक्छ तपाईको पनि कुनै कार्यक्रम वा मिटिङमा भएको बेला मोबाइलको मेसेज पढने बानी या यस्तै यस्तै अन्य कुनै लत हुनसक्छ । या तपाईं केही न केही नगरी बस्नै नसक्ने खालको हुनुहुन्छ । तर, केही मानिसको यस्तोसम्मको
श्रीमानको मृत्युपछि ८० परपुरुषसँग लसपस, तरपनि गर्व गर्छिन् उनी !
एजेन्सी । एक जना डाक्टरकी विधवा श्रीमतीले श्रीमानको मृत्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन् । उनका अनुसार भ्यालेन्टाइन डे पछिको हप्ता प्रायः सम्बन्ध गुमेका मानिसहरुको लागि नयाँ सम्बन्ध
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)










