पहिलो महिनावारीले दिन्छ यस्ता संकेत, हेलचक्राइ नगर्नुहोस्

एजेन्सी । महिलालाई हरेक महिना ३ वा ४ दिन महिनावारीको पीडामा रहनु पर्दछ। सामान्य रुपमा महिनावारी २१ दिनपछि हुने गर्दछ। यस क्रममा महिलाको पेट, कमर दुख्ने तथा अन्य साना समस्या देखिने गर्दछन् ।

महिनाका लागि पहिलो महिनावारी निकै स्मरणिय हुने गर्दछ । पहिलो पटक महिनावारी हुँदा हुने डर, दाग लाग्ने समस्या जस्ता विभिन्न कारण महिलाले भूल्न सकेका हुँदैनन्। के तपाईलाई थाहा छ हरेक महिलाको पहिलो महिनावारीको सम्बन्ध मेडिकल कन्टिशनबाट हुने गर्दछ ।

Advertisement

स्वास्थ्य रिर्पोटका अनुसार जब महिलालाई पहिलो महिनावारी हुन्छ, तब उसको स्वास्थ्यमा पनि असर पर्ने गर्दछ। आज हामी पहिलो महिनावारीले तपाईको स्वास्थ्य अवस्थाका बारेमा के भन्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

८ देखि वर्षको उमेरमा हुने महिनावारी
शारिरीक कमजोरी वा कुनै समस्याका कारण कुनै युवतीलाई मासिक धर्म निकै चाडै हुने गर्दछ । यदी तपाई परिवारको कुनै समस्या वा छोरीको यो उमेरमा महिनावारी हुन सुरु भएको छ भने पछि गएर डायविटीजको खतरा हुने गर्दछ ।

१०/१२ वर्षको उमेरमा महिनावारी
एक अनुसन्धानका अनुसार जुन युवतीलाई १० वर्षको उमेरमा महिनावारी हुन सुरु हुन्छ, त्यस्ता युवतीले भर्गवतीका क्रममा निकै खतराको सामना गर्नु पर्ने हुन्छ। यसका साथै १२ वर्षको उमेरदेखि महिनावारी सुरु हुने युवती मोटाउने सम्भावना निकै हुने गर्दछ ।

१७ देखि १८ वर्षको उमेरमा महिनावारी
जुन युवतीको १७ वा १८ वर्षको उमेरमा पहिलो महिनावारी हुने गर्दछ, त्यस्ता युवतीम हार्ट स्ट्रोक र हाई बीपीको समस्या हुने खतरा हुने गर्दछ ।

More News last news
Loading...