गृहमन्त्रीले दिए राजीनामा, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै

काठमाडौँ । भ्रष्टाचारको विरोध तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’हरुले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमन भएको छ । यो घटनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

यसैबीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने अडान लिएका छन् ।

Advertisement

More News last news
Loading...