सामाखुशीमा खुल्यो नेक्सस एजुकेशनल, निःशुल्क छन् ओपनिङ अफर

काठमाडौं l काठमाडौँको सामाखुशी चोकमा नेक्सस एजुकेशनल कन्सल्टेन्सीको छैटौं शाखा कार्यालय सञ्चालनमा आएको छ। उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी सामाखुशीको सिटी स्क्वायर मल (आठौं तला) बाट छैठौं शाखा कार्यालय सञ्चालनमा ल्याएको ब्रान्चका सिइओ रमेश अधिकारीले बताए l

यस कन्सल्टेन्सीले विद्यार्थी भिसाका अलावा भिजिट भिसामा पनि विदेश पठाउने र विद्यार्थी भिसामा गएकाहरुलाई काम लगायत अन्य कुराहरुमा पनि सहजीकरण गर्दै आएको छ l

Advertisement

अधिकारीका अनुसार, उच्च शिक्षा तथा रोजगारीको लागि बिदेश जान चाहने विद्यार्थीहरुले ग्रान्ड ओपनिङ अफर अनुसार निःशुल्क भाषा कक्षा र IELTS /PTE निःशुल्क पढ्न पाउने छन् भने जापनीज र कोरियन भाषामा ५० प्रतिशत छुट हुने छ l

साथै, ग्रान्ड अफर अन्तर्गत भिसा प्रोसेसमा पनि पूर्ण छुटको व्यवस्था रहेको हुँदा आफ्नो सिट सुरक्षित गरेर ग्रान्ड अफरमा मौकाको फाइदा उठाउन अधिकारीको आग्रह छ l

More News last news
Loading...