पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाँदै

काठमाडाैं | पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन्। उनी अर्को साता भुटान भ्रमणमा जान लागेको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

नौरथाको अवसरमा हुने भ्रमणका क्रममा उनले त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
उनी दसैँअघि नै स्वदेश फर्किने तय भएको छ ।

Advertisement

More News last news
Loading...