बाढीपीडितलाई कांग्रेस प्रमुख सचेतक थापाको १ लाख ११ हजार सहयोग

काठमाडौं नेपाली कांग्रेसकी प्रमुख सचेतक बसना थापाले बाढी तथा पहिरो प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुन:स्थापनाका लागि लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। सांसद थापाले आफ्नो निजी व्यवसायहोटलपार्क इनको नामबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकी हुन्

देशका विभिन्न भागमा आएको विनाशकारी प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेको कठिन परिस्थितिमापीडित नागरिकहरूलाई तत्काल राहत पुनस्र्थापनामा थोरै भए पनि सहारा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्धगराइएको उनले बताएकी छन्।

Advertisement

थापाले आगामी दिनहरूमा पनि बाढीपहिरो प्रभावित नागरिकहरूको सहयोगका लागि आफ्नो तर्फबाट निरन्तर योगदान रहनेप्रतिबद्धता व्यक्त समेत गरेकी छन्।

More News last news
Loading...