काठमाडौं । ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक कार्यक्रमबीच तयार भएका आवासीय भवनको उद्घाटन गरेका छन्।
उनले घरको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
