काठमाडौँ । भ्रष्टाचारको विरोध तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’हरुले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमन भएको छ । यो घटनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
यसैबीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने अडान लिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
