काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान जनपदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
प्रहरी प्रधान कार्यालयले गएको फागुन १२ गते प्रहरी जवान पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता ०७४ कार्तिक १५ गते हुने पनि जनाइएको छ ।
उत्तीर्ण भएकाहरुको नामावली निम्न छ :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
