सोनम कपुरको प्रश्नः मैले थर फेर्दा अरुलाई किन टाउको दुख्यो ?

बिहेकै दिन बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो थर परिवर्तन गरिन् । उनले इस्टाग्राममा आफूलाई सोनम कपुर आहुजा बनाइन् । यसमा धेरैे महिलावादीहरुले कडा…

निरन्तर ओरालो लागेको सुनको मुल्य स्टप, कति छ आजको मूल्य ?

काठमाडौं । बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा तीन सय रुपैयाँ घट्दै ५८…

नेकपामा पुग्दा पौडेल र नेपालको छलाङ, खनाल र पोखरेलको डिमोसन

काठमाण्डौ । नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ । संख्या र आकार बदलिएको छ। नेताहरुको व्यवस्थापन तत्कालका…

यी हुन् कागतीका चामत्कारिक फाईदै फाईदा !

एजेन्सी । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ।…

पोखरा ७ एयरपोर्टमा रुख ढलेर कार च्यापिदा २ घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका- ७ एयरपोर्टमा रुख ढलेर कार च्यापिदा २ जना घाइते भएका छन्। बिहिबार बिहान करिब ११ बजेको समयमा पार्दीबाट पृथ्वीचोक तर्फ…

ट्याक्सीमा मिटर नचलाउने चालक कारबाहीमा

ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले…

साप्ताहिक राशिफल : आज जेठ ४ देखि १० गतेसम्म, हेर्नुहोस्…

मेष नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकहरूको रुचिको पनि ख्याल गर्नुहोला । ध्यानपूर्वक गरिएका कामले लाभ नै दिलाउनेछ । रोजगारीका लागि…

शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही…

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८१ पैसा र विक्रिदर २८ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै,…

तीन अर्बको सम्पत्ति, एमाले-माओवादीको कति ?

काठमाडौं । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ। बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका…

केही बेरमा एमाले र माओवादी विघटन हुँदै

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताको एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ। संयोजन समितिले एकताको औपचारिक…