‘त्यसपछि श्रीमानलाई नभनी बन्ध्याकरण गराएँ’

बीबीसी । श्रीमानसँग योभन्दा पहिला पनि झुटो बोलेकी थिएँ । त्योबेला त्यसको नाफा घाटा बुझ्थेँ । यस पटक अँध्यारो कुवामा हामफाल्दै छु भन्ने लागेको थियो ।…