निरन्तर ओरालो लागेको सुनको मुल्य स्टप, कति छ आजको मूल्य ?

काठमाडौं । बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा तीन सय रुपैयाँ घट्दै ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ मा नै कारोबार भइरहेको । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...