काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८१ पैसा र विक्रिदर २८ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र विक्रिदर २९ रुपैयाँ ८३ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र विक्रिदर २९ रुपैयाँ ५७ पैसा तोकेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र विक्रिदर २७ रुपैयाँ ३७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रिदर १० रुपैयाँ ०४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७५ पैसा रहेको छ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ८३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
