काठमाडौँ। हामीले बाँच्नको लागी विभिन्न किसिमका खानेकुराहरु खाने गदछौ ।तीमध्ये केही खानेकुरा स्वास्थ्यको लागी फाइदाजनक हुन्छ भने केही खानेकुराले स्वास्थ्यलाई नकरात्मक असर समेत गर्छ । त्यसैले हामीले खानेकुरालाई समय मिलाएर सन्तुलित भोजन खानुपर्दछ ।आज हामी तपाईहरुलाई खाली पेटमा विर्सेर पनि खानु नहुने खानेकुराको बारेमा कुरा गदै छौँ । हेर्नुस् के के हुन् ?
-खाली पेटमा केरा भुलेर पनि खानु हुदैन् । तर केही खानेकुरा खाएर खायो भने चाही फाइदाजनक हुन्छ ।
-यदि खाली पेटमा अमिलो फलफुलहरु कागती र सुन्तलाजस्ता खानेकुरा खाएमा पनि नकरात्मक असर पर्दछ ।
-खाली पेटमा दही पनि खानु हुदैन् । तर केही खानेकुरा खाएपछि खायो भने दहीमा पाइने क्याल्सियम र प्रोटिनले फाइदा गर्छ ।
-त्यस्तै खाली पेटमा टमाटर पनि खानु हुदैन् ।
-विचार गर्नुस् , खाली पेटमा चिया कफी पनि खानु हुदैन् ।
-पिरो तथा मसलेदार खानेकुरा पनि सेवन गर्नुहुदैन् ।
-जस्तोसुकै स्वास्थ्य समस्या भएको बिरामीले पनि खाली पेटमा औषधी खानु हुदैन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
