घरेलु तरिकाबाट यसरी गर्नुहोस् फेसियल ब्लीच, १ हप्तामै देख्नुहुनेछ चमत्कार(विधिसहित)

काठमाडौँ । अनुहारमा चमक ल्याउने एउटा तरिका हो फेसियल । आजभोली सुन्दर हुने बाहनामा महिलाहरु निकै ब्युटिपार्लर धाएर फेसियल गर्ने क्रम बढ्दो रहेको छ । सुन्दर हुन गरिएको विभिन्न केमिकलयुक्त क्रिम सबैको लागि राम्रो भने हुदैन् । कतिपयले अनुहारमा चमक ल्याउन गरेको फेसियलले सकारात्मक भन्दा बढी नकारात्मक परिणम दिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई घरेलु तरिकाबाट नै फेसियल गर्ने तरिका बताउन गइरहेका छौँ ।

आवश्य सामाग्री

Advertisement

मिल्क क्रिम

कागतीको रस

बेसार

बनाउने तरिका : सर्वप्रथम एउटा सफा कचौरा लिने त्यसमा एक चम्चा मिल्क क्रिम, एक चम्चा कागतीको रस, र आधा चम्चा बेसार राखेर त्यसलाई राम्रोसँग फिट्ने

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...