स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन्। जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ।
रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’का विश्लेषण गर्नेका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणवीदहरुसमेत थिए। ‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो जो दुनियामा मा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ। रिसर्चमा यस्तो कारण पत्ता लागेको छ जसको प्रयोग र अनुशरण गर्दा उमेर लामो हुन्छ
दैनिक व्यायाम गर्नुस्, किनकी व्यायाम गर्दा शरीर चुस्त तथा दुरुस्त हुन्छ।
व्यस्त जीवनशैलीमा आफ्ना लागि केही समय निकाल्नुहोस् । त्यस समय त्यस्तो काम गर्नुहोस् जसले तपाईको तनाव कम होस् । चाहे साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय विताउनुस्।
रक्सीको सेवनबाट टाँढा रहनुहोस्।
संगीतले मानिसमा धेरै असर गर्छ त्यसकारण यसलाई सुन्ने गर्नुहोस् । एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
