घामको एलर्जीले सताएको छ ? यसरी गर्नुहोस् घरेलु उपचार

१. हरेक दिन दुई पटक चिसो पानीले नुहाउनुहोस्।

२. घामले एलर्जी बनाएको ठाँउमा वा कोतरिएको भागमा आलु पिधेर लगाउनुहोस्।

Advertisement

३. घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ। त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस्।

४. काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ।

५. घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ।

६. घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस्।

७. नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुहोस्।

८. पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ।

९. नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ।

More News last news
Loading...