गर्मीले अनुहार कालो भयो ? केही मिनेटमै गोरो बन्न अप्नाउनुहोस् यी घरेलु उपाय

काठमाडौँ । गर्मी सुरु भएपछि तपाई हामीमा छालाको समस्या देखिने गर्दछ। छाला कालो हुने समस्याका कारण धेरैलाई गर्मीमा बाहिर निस्किन डर लाग्ने गर्दछ। आज हामीले तपाईलाई गर्मीका कारण कालो भएको छालालाई गोरो बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। यी विधि अप्नाउनुभयो भने तपाई ढुक्कले बाहिर निस्किन सक्नुहुनेछ।

यस्ता छन् घरेलु विधि
१) मह र कागतीको रस बराबर मिलाएर अनुहारमा लगाउने र केही समयपछि सफा पानीले धुनुभयो भने तपाईको अनुहारमा निखारता आउनेछ।

Advertisement

२) मुसुरोको दालको पाउडरमा अलिकती दुध मिलाएर उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस्। सुकेपछि त्यसलाई सफा पानीले धुनु भयो भने पनि तपाईको अनुहारमा चमक देखिनेछ।

३) स्याफ्रोन (केसरी) लाई दुधमा मिलाएर अनुहारमा लगाउदा पनि घामले डढेको छाया सफा हुन्छ र अनुहारमा चमक देखिनेछ।

More News last news
Loading...