एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।
एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन :
१. खाना खाने बित्तिकै चुरोट पिउनु एकदमै हानिकारक हुन्छ। अनुसन्धानहरुका अनुसार, खाना खाने बित्तिकै एउटा चुरोट पिउनु, अरु समयमा १० चुरोट पिउनु बराबर हुन्छ।
२. खाना खाने बित्तिकै सुत्न गएको खण्डमा खाना माथी सर्छ र एसिड उत्पादन हुन्छ।
३. खाना खाएपछि तुरुन्तै नुहाउन जानु हुँदैन।
४. फलफूल छिटो पच्ने खानेकुरा हो। तर खाना खाने बित्तिकै फलफूल खाँदा, त्यो खानामै अल्झिन्छ र पेटमा असर हुन्छ।
५. खाना खाने बित्तिकै चिसो पानी पिउँदा, त्यसले खानाको तत्वलाई जन्माइदिन्छ।
६. खाना खाने बित्तिकै चिया पिउनु हुँदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
