केही दिनमै शरिरका मुसा तथा कोठी गाएब पार्न अप्नाउनुहोस् यी घरेलु उपाय (विधिसहित)

आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो। केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ।

मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ। एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ।

Advertisement

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...