यी घरेलु उपायबाट केही दिनमै हटाउन सकिन्छ शरिरका मुसा तथा कोठी

आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो। केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ।

मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ?
मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ। एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ।

Advertisement

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...