भान्छामै पाइने यी २ चीजको प्रयोगबाट केही दिनमै हटाउनुस् आँखामुनिको डार्कसर्कल

काठमाडौँ । महिला होस् या पुरुषको आँखा मुनिको भागमा डार्कसर्कल जस्तो आउँछ । यसलाई कालो धब्बा पनि भन्ने गरिन्छ । यसले हाम्रो सुन्दर अनुहारलाई कुरुप बनाइदिन्छ । त्यसपछि हामी उक्त धब्बा हटाउनको लागी अनेक उचपारको खोजीमा गछौँ । यदि तपाई पनि डार्कसर्कलको आएर उपचारको खोजीमा हुनुहुन्छ भने आज हामी तपाईलाई त्यसका बारेमा जानकारी दिदै छौँ। उक्त चीज तपाई हामीकै भान्छामा प्राप्त हुने गर्दछ।

त्यसका लागी २ सामग्रीहरु तयार पार्नुस् ।
१) कागती
२) बेसार
थप जानकारीका लागि भिडियो हेर्नुहोस्

Advertisement

More News last news
Loading...