पिसाब पोल्ने, पेटको ट्युमर जस्ता रोगका लागि अमृत समान कुरिलो

ग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ। नेपालको मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नौ हजार फिटको उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलोलाइ आयुर्वेदले औषधिकी रानी भनेको छ।

काँडा भएका् र नभएको गरि दुइ प्रकारको हुने यो वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन तर औषधिय गुण भने समान हुन्छ।

Advertisement

एस्मेरेगेमिन ए नामक पोलीसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधिय गुण भएको भनेर चर्चा गरेको कुरिलोको सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाको दुध आउन छाडे।

दुधको बृध्दि गर्न पिशाब पोल्ने समस्यामा कामोत्तेजना वृधदिका लागी अनिद्रा भोक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटको ट्युमर घाँटीमा भएको संक्रमण ब्रो‌ंकाइटिस लगायतका रोगमा यसको जरा र काण्डको प्रयोग उत्तम मानिन्छ।

More News last news
Loading...