बेथेको साग खानुका यतिधेरै फाईदा, खाने (विधि सहित)

एजेन्सी । यो समय सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को समय हो । यो सिजनमा पाइने बेथेको साग खानु अति लाभदायी हुनेछ । यसको छुट्टै स्थान छ।

संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ।

Advertisement

बेथे (एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ।

पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ ९युरिक एसिड०, रक्त र त्वचा विकार टाढा हुन्छ।

सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यो लाभदायी जानकारी सबैका लागि सेयर गर्न नभुल्नुहोला।

More News last news
Loading...