मह खाँदै हुनुहुन्छ ? यी कुरा ध्यान नदिदा हुन सक्छ स्वास्थ्यका लागि खतरा

महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ। महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ। तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ।

मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन। मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ।

Advertisement

यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन् :

१) मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ।

२) तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ।

३) मूला, कटहर महसित खानू हानिकारक हुन्छ।

४) माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।

५) चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।

६) मह तताएर कहिल्यै नखानू ।

७) कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ।

८) शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ।

९) शुद्द मह कुकुरले खाँदैन।

More News last news
Loading...