पार्लर नगइ कपाल स्ट्रेट बनाउन चाहनुहुन्छ ? अप्नाउनुहोस् यी घरेलु उपाय

काठमाडौं। हामी सबैले आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहना हुन्छ। अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनु पर्दैन । घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउन अपनाउनुहोस् यी उपाय :

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ।

Advertisement

यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस् ।

यो तरिका हप्तामा एक दिन अपनाउने गर्नाले तपाइको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ । यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ ।

More News last news
Loading...