दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् यी चीज, लाग्नसक्छ यस्ता खतरनाक रोग

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ। तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ।

तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुने बताइन्छ। केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ।

Advertisement

माछा : माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ। यसले छालालाई चमक दिनुका साथै शरीरमा आवश्यक पोषक तत्व दिन्छ। तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ। दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन। किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ। जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ।

प्याज : प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ। जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ।

तिल : दूध र तिल कहिल्यै पनि सँग-सँगै नपिउनुहोस्। जसका कारण तपाईलाई घाँटीसम्बन्धि विरारी हुनसक्छ।

कागती : कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ।

दही : दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ।

मुुला र जामुन : यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन जसको कारण छाला सम्बन्धि समस्या हुन्छ।

करेला र नुन : कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन।

More News last news
Loading...