एजेन्सी । यदी ल्याप्टप वा कम्प्युटरबाट महत्वपूर्ण डाटा सान्य गल्तीले पनि डिलिट हुने गर्दछ। टाडा डिलिट भयो भने त्यसलाई कसरी ल्याउने धेरैको समस्याको विषय हो।
टाडा डिलिट हुनु सबै भन्दा ठूलो कारण हार्ड ड्राइभको क्रयास हो। आज हामी तपाईलाई ल्याप्टप वा कम्प्युटरबाट डिलिट भएको डाटा सरकभर गर्ने तरिकाबारे जानकारी दिदैछौँ।
यसरी रिकभर गर्नुहोस् डिलिट भएको डाटा
विन्डोज अपरेटिङ सिस्टममा रिस्टोर द प्रिभियस भर्सन (Restore the previous version) नामको एक बिल्ट इन फिचर छ। यही फिचरले कुनै फोल्डर वा ड्राइभको स्क्यान गर्ने गर्दछ।
त्यसका लागि कम्प्युटर वा ल्याप्टप अन गर्नुहोस् र स्टार्ट बटन थिचेर दिस पीसी (This PC) क्लिक गर्नुहोस्।
त्यसपछि डिलिट भएको फोल्डर लोकेशनमा जानुहोस्।
त्यसपछि फाइल वा फोल्डरमा राइट क्लिक गरेर रिस्टोर रिस्टोर प्रिभियस भर्सन (Restore previous version ) अप्सनमा क्लि गर्नुहोस्।
त्यसपछि फाइलको भर्जन सेलेक्ट गरेर री स्टोर बटन क्लिक गर्नुहोस्। यसो गर्दा तपाईको डिलिट भएको फाइल री स्टोर हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
