शरीरमा यस्ता परिवर्तन देखिए रहनुहोस् सावधान !

कहिले काही हाम्रो शरीरमा विभिन्न परिवर्तनहरु देखिने गर्दछन्। कुनै यस्ता परिवर्तन हुन्छन् जसले ठूला रोगको संकेत दिएका हुन्छन्। त्यसैले शरीरमा यस्ता परिवर्तन देखिए भने बेलैमा सावधानी अप्नाउनु राम्रो मानिन्छ।

शरीरमा कस्तो परीवर्तनले कुन रोगको संकेत गर्दछ ?

Advertisement

छालामा सेतो वा पहेंलो दाग
यस्तो दाग देखियो भने सचेत रहनुहोस् शरीरमा कोलेस्ट्रोल बढेको हो। यसबाट मुटुरोगको जोखिम निकै हुने गर्दछ।

नङ कालो हुनु
हात र गोडाको नङ कालो हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

छाला चिलाउनु
छाला लामो समयसम्म चिलाएमा थाइरोइड वा मधुमेहको संकेत हुन सक्छ।

आँखीभौं पातलो हुनु
अचानक आँखीभौं पातलो भएमा थाइराइडको सम्भावना हुन सक्छ।

काखीमुनि कालो
अचानक काखीमुनिको भाग कालो देखिन थाल्यो भने पनि थाइराड वा मधुमेहको सम्भावना हुने गर्दछ।

More News last news
Loading...