एजेन्सी । देख्नु भएको छ होला धेरै व्यक्तिले हाँसो लाग्दा समेत रोकेर राख्ने गर्दछन्। त्यस्तै कुनै व्यक्तिले आउन लागेको हाच्छ्यु समेत राख्ने गर्दछन्। तर यसो गर्नु स्वास्थ्यका लागि नराम्रो मानिने गरिन्छ। डा राजीव दीक्षितले हाँसो र हाच्छ्यु रोक्दा स्वास्थ्यमा असर पर्ने बताएका छन्।
स्वास्थ्य राम्र्रो राख्न अप्नाउनुहोस् यी उपाय
कहिलै पनि हाच्छ्यु र हाँसो नरोक्नुहोस्, यसले स्वास्थ्यमा नकारात्मक असर हुने गर्दछ।
सधै सकारात्मक सोच्ने गर्नुहोस् । नकारात्म सोच्नु भयो भने तपाई बिरामी हुन सक्नुहुनेछ।
पानी सधै खाना खाइसकेपछि १ घण्टा ३० मिनेटपछि मात्र पिउनुहोस्।
लगातार १५ दिनभन्दा बढी पिसेको पिठोको परीकार नखानुहोस्।
खाना बनिसकेपछि ४५ मिनेटभित्रै खानुहोस्।
सधै नुहाउँदा साधारण पानीले नुहाउने गर्नुहोस्। र सबैभन्दा पहिले टाउँकोमा पानी राखेर मात्र अरु भागमा पानी राख्नुहोस्।
सिल्भर भाँडाको प्रयोग खाना बनाउन र खान कहिलै पनि प्रयोग नगर्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
