काठमाडौं । अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि फाईदाजनक हुन्छ। तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउछ। धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या सिर्जना गर्दछ।
जन्नुहोस् अधिक अदुवा सेवन गर्नुका बेफाईदा :
– मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक हुदैन।
– धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या उत्पन्न हुनसक्छ।
– गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स
हर्मोनमा असर पूराउँछ।
– अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई ढिलो बनाइदिन्छ। साथै यसले
रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ।
– महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले अदुवा खानुहुदैन। धेरै
अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा बढ्छ।
विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
