पुरुषले बिहान दैनिक रुपमा खानुहोस् यी कुरा, पाउनुहुनेछ आश्चर्यजनक फाइदा

हरेक पुरुषलाई आफ्नो शक्ति बढाउने इच्छा हुन्छ। आफ्नो शक्ति बढाउन र राम्रो लुक्स देखाउन दैनिक जिम गर्ने तथा विभिन्न किसिमका शारिरीक व्यायाम गर्ने पनि गर्दै आउनु भएको भयो। शारिरीक व्यायामले मात्र तपाईको शक्ति बढ्ने तथा लुक्स राम्रो देखिने हुँदैन्। त्यसका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। त्यसैले पुरुषले सकभर विहानको खाजा खान ध्यान दिनुपर्छ।

विहान दैनिक रुपमा खानुहोस् यी कुरा

Advertisement

बेसनको लड्डु
बेसनको लड्डुले स्टेमिना बढाउने तथा इनफर्टिलिटीबाट बनाउने काम गर्दछ।

पिस्ता बदम राखेको दुध
हरेक विहान पुरुष मित्रले बदम राखेको दुध पिउने गर्नुहोस्। जुन यौन दुर्बलता भएका व्यक्तिका लागि रामवाण सरह हुने गर्दछ यसलाई बदम, पिस्तालाई पानीमा राति पानीमा भिजाएर बिहान पिउने गर्नुहोस्।

मेथीको लड्डु
मेथीको लड्डुले मसल्स र हड्डिलाई मजबुत बनाउने काम गर्छ । यसले स्किन र कपाल स्वस्थ राख्नका लागि पनि मद्दत पुग्दछ।

अण्डा
अण्डाको पहेँलो भागमा धेरै मात्रामा भिटामिन र मिनिरल्स हुन्छन्, यीनीहरुले दिमागको विकासमा राम्रो भूमिका निर्वाह गर्छन्। यसमा प्रशस्त मात्रा आइरन पाइन्छ, रेड ब्लड सेल्सहरु उत्पादन गर्नमा मद्धत गर्छ। जसले दिमागसम्म अक्सिजन पुर्याउने काम गर्छ।

More News last news
Loading...