ग्रिन टीमा हुने catechins मा antioxidant हुन्छ जसले कपाल बढाउन मद्दत गर्छ। यसमा भएको antifungal र anti-inflammatory गुणले तालुको सुरक्षा गर्नुका साथै कपाल पातलो हुनबाट बचाउँछ।
चाहिने सामग्री:
– १/२ चम्चा ग्रिन टीको पाउडर
– १ चम्चा नरिवलको तेल
प्रयोग गर्ने तरिका:
– ग्रिन टीको पाउडर र नरिवलको तेललाई एउटा सफा भाँडामा राखी मिसाउनुहोस् र पेस्ट तयार गर्नुहोस्।
– तयार पेस्टलाई तालु र कपालमा लगाउनुहोस् र १० मिनेटसम्म राख्नुहोस्।
– अन्त्यमा चिसो पानीले कपाल पखाल्नुहोस्।
हजुरले यो मास्क हप्तामा १ पटक प्रयोग गर्नुपर्ने हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
