नयाँ वर्ष आउन अब ३ दिन मात्र बाँकी छ। नयाँ वर्ष कसरी मनाउने भन्ने बारेमा धेरैले धेरै योजना बनाउनु भएको होला । तर कति व्यक्तिले त घरमै परिवारसँग बसेर मिठो मिठो खाने कुराको स्वादसँग नयाँ वर्ष मनाउने सोच पनि राख्नु भएको हो।
आज हामी तपाईलाई नयाँ वर्षलाई अझ स्पेसल तरिकाले मनाउनका लागि एक रेसिका बारेमा जानकारी दिदैछौँ। आमी हामी तपाईलाई पार्लेजी विस्कुटबाट कसरी केक बनाउने भन्ने बारेमा जानकारी दिदैछौँ। पार्लेजी विस्कुटबाट तपाईले घरमा कराइमै सजिलै स्वादिष्ट केक बनाएर नयाँ वर्ष मनाउन सक्नुहुनेछ।
केक बनाउने तरिकाका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
