सुत्ने बेलामा अनुहारमा यो चिज लगाउनुहोस् बिहान उठ्दा सबै बन्नेछन् चकित
जाडो मौसममा चिसो हावाको कारणले हाम्रो छालाको नरमपनालाई हटाउछ । यसको कारणले सुक्खापनको समस्या देखा पर्छ। यस समस्याबाट बच्नको लागि तपाईले घरेलु उपचार वा मोइस्चराइजरहरूको प्रयोग गर्नुपर्दछ, तर त्यहाँ केही चीजहरू छन् जुन यो सिजनमा तपाईले आफ्नो अनुहारमा प्रयोग गर्नु हुदैन।
तथापि, अरु सिजनमा तपाईको अनुहारको सुन्दरता बढाउन प्रयोग गर्नु आवश्यक छ। तर चिसोमा यसबाट टाढा रहनुहोस्। तपाई पनि जान्नुहोस् ती चीजहरू जुन चिसोमा प्रयोग गर्नाले सुन्दरता बढाउनुको साटो घटाउने छ ।प्रयोग नगर्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
