स्पेनमा एक अनौठो घटना भएको छ। त्यहाँ एकजना युवतीलाई आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध सम्बन्ध राख्दाराख्दैको अवस्थामा अस्पताल दौडाउनु परेको छ।
कहिलेकाहीँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो रहेछ। स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग ओरल सेक्स गरिरहेको अवस्थामा घातक एलर्जी भएर गम्भीर रुपले निरन्तर वान्ता हुन थाल्यो। जसका कारण उनलाई आकस्मिक रुपमा अस्पताल पुर्याउनु परेको हो। घटनाबारेमा थाहा पाउँदा डाक्टरहरु नै अचम्ममा परे।
डाक्टरहरुका अनुसार प्रेमीसँगको यौनक्रिडाका क्रममा मुखमैथुन गर्दा जब प्रेमीको विर्य निलिन् । तब उनलाई वान्ता आउन सुरु भएको थियो । साथै उनलाई स्वास फेर्न पनि कठीन भयो। उनलाई तत्कालै अस्पताल पुर्याइयो।
पछि के थाहा भयो भने यौनक्रिडाको चार घण्टाअगाडि ती युवतीका प्रेमीले एमोक्सिलिन क्लेभुलेनिक एसिड पेनिसिलिन औषधि लिएका रहेछन्। ती युवतीलाई पेनिसिलिनको एलर्जी रहेछ। प्रेमीले सेवन गरेको औषधिको मात्रा उनको वीर्यमा समेत मिसिएका कारण मुखमैथुनका कारण उनलाई गम्भीर एलर्जी भएर वान्ता भएको रहेछ।
ती युवती र उनका प्रेमीको नाम खुलाइएको छैन। एजेन्सीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
